लेख विवरण

मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)

काठमाडौं । अर्जेन्टिना फुटबल स्टार लियोनेल मेस्सी इन्टर मिलामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् । 

हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्को फुटबल क्लब इन्टर मिलामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।

उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मिलामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो । 

हालै उनै मेस्सी मिलामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मिलामीले नै सार्बजनिक गरेको छ । आउनुहोस, हेरौं मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरुः  

मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)

टिप्पणी लेख्नुहोस्

Please Login to comment.