वेस्टर्न रिजनल स्पोर्ट्स मिट सुरु
काठमाडौं, कात्तिक २८ गते ।
वेस्टर्न रिजनल कमिटीको आयोजनामा वेस्टर्न रिजनल स्पोर्ट्स मिट शुक्रबारदेखि सुरु भएको छ । स्पोर्ट्स मिटको काठमाडौं भ्याली कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, टेबलटेनिस, टग अफ वार र भलिबल खेलको प्रतिस्पर्धा भइरहेको छ । पहिलो दिन बास्केटबलमा लिग चरणका खेल खेलाइएको थियो ।

टिप्पणी लेख्नुहोस्