लेख विवरण

आयोजक एलए फाइनलमा

आयोजक एलए फाइनलमा

काठमाडौं, मंसिर २१ गते । आयोजक लिटल एन्जल्स (एलए) स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा एलएले ब्लुबर्डलाई १–० ले पराजित ग¥र्दै एटीटीएमसंग फाइनल भेट पक्का ग¥यो ।

ब्वाइज बाकेटबल मनासलुले क्याम्पियनलाई ४६–१६ तथा ओमेगाले पुष्पदनलाई ४९–४४ ले पाखा लगाउदै फाइनलमा पुगे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.