लेख विवरण

स्कटल्याण्डकाे बिरूद्दकाे खेलमा नेपाल पहिला बलिङमा

स्कटल्याण्डकाे बिरूद्दकाे खेलमा नेपाल पहिला बलिङमा

काठमाडौं, ४ बैशाख । विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्याण्डका कप्तान रिची बेरिग्टंनले टस जितेर ब्याटिङ रोजे पछि नेपालले बलिङको निम्तो पाएको हो ।

नेपालले शनिकार अमेरिकासँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपालको प्लेइङः ११

कुशल भुर्तेल, आसिफ शेख , इशान पाण्डे, रोहित पौडेल९कप्तान०, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी

टिप्पणी लेख्नुहोस्

Please Login to comment.